इटालीमा सुरु भयो युरोप क्षेत्रीय बैठक (फोटोफिचर)

रोम (इटाली)–गैरआवासीय नेपाली संघ एनआरएन (एनआरएन) युरोप क्षेत्रीय बैठक इटालीको राजधानी रोममा शनिबारदेखि सुरु भएको छ । स्थानीय इर्गिफ होटलमा सुरु कार्यक्रम प्रमुख अतिथि एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उद्घाटन गरे । एनआरएन युरोपका अध्यक्ष शिव बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा काँग्रेस नेता डा शेखर कोइराला, संस्कृति पर्यटन तथा नागरिक … Continue reading इटालीमा सुरु भयो युरोप क्षेत्रीय बैठक (फोटोफिचर)